न्यायिक समिति सदस्यहरु

यस सिदिङ्वा गाउँपालिकामा बसोबास गर्दै आउनुभएका जनसमुदायमा केहि विवाद तथा उजुरी सम्बन्धि छलफल गर्नुपर्ने भएमा हामीलाई सम्पर्क गर्नुहोस |

रुद्र प्रसाद बेघा

नि.प्रमुख प्रशासकीय अधिकृत

तिर्थ माया राई

प्रशासन अधिकृत

सेमन्त भट्टराई

सूचना प्रविधि अधिकृत

चतुर हांग लिम्बु

उजुरी प्रशासक


आफ्नो विवाद/उजुरी ट्रयाक गर्नुहोस |

कृपया अधिकारिक केस नम्बर राखी आफ्नो मुद्धा/मामिलाको स्थिति बुझ्नुहोस् |

हाम्रो बारेमा

ताप्लेजुङ्ग जिल्लाको पुर्वी भू-भागमा अवस्थित २,०६ वर्ग कि.मी श्रेत्रफल फैलिएको सिदिङ्वा गाउँपालिका स्थानीय सिदिङ्वा देवी अवस्थित सिदिङ्वा डाँडाको नामले नामाकरण गरिएको देखिन्छ । साविकको कालिखोला, सादेवा, आंखोप, साव्लाखु, लिम्बुदिन, मेहेले, र सुरुमखिम गा.वि.स लाई समेटी निर्माण गरिएको उत्त गाउँपालिकामा ७ वडा रहेको छ । कुल १२०९९ जनसंख्या रहेको यस गाउँपालिका मुख्य आयश्रोत कृषि, पशुपालन तथा जडीबुटी रहेको छ । धार्मिक स्थल तिम्बङ पोखरी र सुन्दर ढ्वाङढ्वाङे झरना रहेको यो गाउँपालिकामा धेरैभन्दा धेरै पर्यटकिय, जैविक, सास्कृतिक, धार्मिक, ऐतिहासिक स्थलहरु छ। साव्लाखु भञ्जयाङ केन्द्र रहेको यो गाउँपालिकाको केही वडा वाहेक सबै वडाहरुमा मोटरबाटो विस्तार भैसकेको छ



न्यायिक समिति व्यवस्थापन सूचना प्रणाली बारेमा

आजको यस बिज्ञान तथा टेक्नोलोजीको युगमा न्यायिक समिति व्यवस्थापन सूचना प्रणालीले नेपालका स्थानीय तहहरुमा निकै प्रभाब र महत्व रहेको छ । न्यायिक समिति संचालन सम्बन्धि जति पनि कार्यहरुलाई सूचना प्रविधिबाटै अध्यावधिक गर्न यस सफ्टवेयरले भूमिका पुराउने तथा हिजोका दिनहरुमा नगरपालिकामा दर्ता भएका सम्पूर्ण विवाद तथा उजुरीहरुलाई डीजिटाइज गरि क्लाउडमा व्यवस्थित र सुरक्षित गरि चाहेको बेलामा जुन सुकै मुद्धा मामिला तह विवाद सम्बन्धि सम्पूर्ण जानकरी हेर्न र प्रिन्ट गर्न मिल्ने तरिकाले व्यवस्थित गर्दछ । यस सफ्टवेयरको प्रयोगले स्थानीय तहलाई पेपरलेस बनाउन र नेपाल सरकारको E-Governance नीति कायम गर्न पनि मद्धत गर्दछ ।

सिदिङवा गाउँपालिका, न्यायिक समिति व्यवस्थापन सूचना प्रणालीले प्रचलित कानुन बमोजिम उजुरीको कारबाही र किनारा गर्दा अपनाउनु पर्ने कार्यविधि तय गरि स्पष्टता, एकरुपता एबम् पारदर्शिता कायम गरि कानुनको शासन तथा न्याय प्रतिको जन बिश्वास कायम राखिरहनको लागि प्रचलनमा रहेको सङघीय कानुनमा भएदेखि बाहेक थप कानुनी व्यवस्था गर्न बान्छनीय भएकाले,

नेपालको संविधानको धारा २२१ को उपधारा (१) बमोजिम तथा स्थानीय सरकार संचालन एन २०७४ को दफा १०२ को उप दफा(२) ले दिएको अधिकार प्रयोग गरि सिदिङ्वा गाउँपालिकाको सातौ नगरसभाले यो ऐन बनाई जारी गरेको छ |

  • विवाद/उजुरी दर्ता

  • अर्को तारिख

  • अपिल तथा पुनरावेदन

  • मेलमिलाप कर्ता तथा न्यायिक समिति सदस्यहरुको फोटो सहितको विवरण

  • लिखित जवाफ

  • नगरपालिकाको न्यायिक समितिले दिने सम्पूर्ण आदेश पत्र

  • वडा कार्यालयबाट मेलमिलाप कर्ता द्वारा मेलमिलाप

  • उप-प्रमुखको रोहबरमा नगरपालिकाबाट निर्णय

  • विवाद तथा उजुरीको सम्पूर्ण अनुसूची तथा प्रतिवेदन

सम्पर्क गर्नुहोस

हाम्रो ठेगाना

सब्लाखु, ताप्लेजुंग,कोशी प्रदेश, नेपाल ,

ईमेल

sidingbarmtpj@gmail.com

सम्पर्क गर्नुहोस

9852660153